बाध

Romanized: baadha, baadh, badh, badha

कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा।
२.
कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा।

सम्बन्धित शब्दहरू