बाधक

Romanized: baadhaka, baadhak, badhak, badhaka

काममा बाधा पुऱ्याउने; रोक्ने; वाधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काममा बाधा पुऱ्याउने; रोक्ने; वाधक।
२.
विघ्न पार्ने।

सम्बन्धित शब्दहरू