प्रसाधक

Romanized: prasaadhaka, prasaadhak, prasadhak, prashaadhaka

रङरोगन, फूलमाला, लुगा-कपडा आदि विविध सामग्रीद्वारा सिँगारपटार गर्ने; सजाउने; सिँगार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रङरोगन, फूलमाला, लुगा-कपडा आदि विविध सामग्रीद्वारा सिँगारपटार गर्ने; सजाउने; सिँगार्ने।
२.
कुनै काम परिश्रमका साथ सम्पन्न गर्ने; दुष्कर काम सिद्ध गर्ने।
३.
(नाम) स्वामी वा राजालाई वस्त्र, आभूषण आदि पहिराइदिने व्यक्ति; पोसाके।

सम्बन्धित शब्दहरू