प्रसाधन

Romanized: prasaadhana, prasaadhan, prasadhan, prashaadhana

राम्रो हुने वा पार्ने उद्देश्यले गरिने शृङ्गारपटार; सजावट; शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो हुने वा पार्ने उद्देश्यले गरिने शृङ्गारपटार; सजावट; शृङ्गार।
२.
कार्यसिद्धि गर्ने काम; सम्पादन; प्रतिपादन; फत्ते; तामेली।
३.
कपालकोराइ, केशविन्यास।
४.
सिँगारपटार एवं साजसज्जाका निम्ति उपयुक्त वस्तु; शृङ्गारका सामग्री; शृङ्गारसाधन।

सम्बन्धित शब्दहरू