साधन
Romanized: saadhana, saadhan, sadhan, shaadhana
कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान; उपकरण; औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान; उपकरण; औजार।
२.
साजबाज।
३.
कुनै वस्तु वा कुराको कारण; हेतु।
४.
तपश्चर्या।
५.
मन्त्र आदि सिद्ध गर्ने काम।