साधनी

Romanized: saadhani, saadhanee, shaadhani, sadhanee

अव्युत्पन्न मूल शब्द वा धातुमा अरू प्रत्यय, सर्ग आदिको संयोजन गरी व्युत्पन्न बनाउने प्रक्रिया; शब्दनिर्माण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अव्युत्पन्न मूल शब्द वा धातुमा अरू प्रत्यय, सर्ग आदिको संयोजन गरी व्युत्पन्न बनाउने प्रक्रिया; शब्दनिर्माण प्रक्रिया।
२.
साध्ने काम; सिद्ध गरेर देखाउने काम; सँधाइ।
३.
औजार; साधन।
४.
भुइँ सम्याउने फलामे साधन; धुर्मुस।
५.
साध्य पार्ने उपाय।

सम्बन्धित शब्दहरू