साधनीय
Romanized: saadhaniya, saadhaniy, sadhaniy, saadhaneeya
साध्नुपर्ने; सिद्ध गर्न वा निर्माण गर्न लायक; साध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
साध्नुपर्ने; सिद्ध गर्न वा निर्माण गर्न लायक; साध्य।