अबाध

Romanized: abaadha, abaadh, abadh, abadha

बाधा, अड्‌काउ केही नभएको; निर्विघ्न; स्वच्छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाधा, अड्‌काउ केही नभएको; निर्विघ्न; स्वच्छन्द।
२.
पीडा नभएको; डाह नभएको।
३.
(क्रियाविशेषण) विनारोकटोक; निरन्तर।

सम्बन्धित शब्दहरू