अबाधित
Romanized: abaadhita, abaadhit, abadhit, abadhita
बाधा नभएको; विनारोकटोकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाधा नभएको; विनारोकटोकको।
२.
स्वच्छन्द; स्वतन्त्र ।