अबाल
Romanized: abaala, abaal, abal, abala
अवाल; इँटाको भट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवाल; इँटाको भट्टा।
२.
बालक अवस्था पार गरेको; हुर्किएको।