कार्यसाधन
Romanized: kaaryasaadhana, kaaryasaadhan, kaaryasadhana, karyasaadhana
काम पूरा गर्नका लागि चाहिने सामग्री वा उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काम पूरा गर्नका लागि चाहिने सामग्री वा उपकरण।