कार्यसाधक
Romanized: kaaryasaadhaka, kaaryasaadhak, kaaryasadhaka, karyasaadhaka
कार्य सिद्ध गर्न सक्ने; काम पूरा गर्न मद्दत दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्य सिद्ध गर्न सक्ने; काम पूरा गर्न मद्दत दिने।
२.
कार्य सिद्ध गर्ने उपकरण।