काव्यसाधना
Romanized: kaavyasaadhanaa, kaavyasaadhana, kaavyasadhanaa, kavyasaadhanaa
कवितादिको सिर्जनाका निम्ति स्रष्टाद्वारा गरिएको अनुष्ठान; कवितादिको पूजा वा आराधना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कवितादिको सिर्जनाका निम्ति स्रष्टाद्वारा गरिएको अनुष्ठान; कवितादिको पूजा वा आराधना।