काव्य
Romanized: kaavya, kaavy, kaawya, kavy
साहित्य (व्यापक अर्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साहित्य (व्यापक अर्थमा)।
२.
कविता (सूक्ष्म अर्थमा); मुक्तक, स्फुट काव्य, गीतिकाव्य, खण्डकाव्य र महाकाव्य।
३.
प्रत्येक चरणमा चौबिस मात्रा हुने एक मात्रिक छन्द।