काव्यगुण
Romanized: kaavyaguna, kaavyagun, kaawyaguna, kavyagun
काव्यमा सौन्दर्य बढाउने एक प्रकारको तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काव्यमा सौन्दर्य बढाउने एक प्रकारको तत्त्व।