दिव्यगुण
Romanized: divyagun, diwyaguna, diwyagun, dibyaguna
उत्कृष्ट गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्कृष्ट गुण।
२.
दैवी विशेषता; अलौकिक गुण; दैवी गुण।