प्रसाधित

Romanized: prasaadhita, prasaadhit, prasadhit, prashaadhita

सिँगारपटार गरेर सजिसजाउ गरिएको; अलङ्कृत; सिँगारिएको; सजाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिँगारपटार गरेर सजिसजाउ गरिएको; अलङ्कृत; सिँगारिएको; सजाइएको।
२.
पूरा गरिएको; सम्पादित।

सम्बन्धित शब्दहरू