असाधित

Romanized: asaadhita, asaadhit, asadhit, ashaadhita

नसाँधिएको (अचार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नसाँधिएको (अचार)।
२.
साधना नगरिएको (तप)।
३.
सिद्ध नगरिएको; साधित नभएको (शब्द, विषय)।

सम्बन्धित शब्दहरू