असाधारण
Romanized: asaadhaarana, asaadhaaran, asaadharana, asadhaarana
साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट ।
२.
अनौठो; विलक्षण; अपूर्व।