साधारण
Romanized: saadhaarana, saadhaaran, saadharana, sadhaarana
कुनै किसिमको विशेषता वा उल्लेखनीय कुरा नभएको; सामान्य; मामुली । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै किसिमको विशेषता वा उल्लेखनीय कुरा नभएको; सामान्य; मामुली ।
२.
सरल; सजिलो ।
३.
जतासुकै पाइने; सबै ठाउँमा हुने ।
४.
धेरैसँग मिल्दोजुल्दो; अरूसरहको।
५.
सहज; प्रकृत।