साधार
Romanized: saadhaara, saadhaar, saadhara, sadhaara
निराधार वा कपोलकल्पित नभएर तर्कसम्मत आधार भएको; आधारयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निराधार वा कपोलकल्पित नभएर तर्कसम्मत आधार भएको; आधारयुक्त।
२.
कुनै प्रमाणमा आधारित; सप्रमाण।