साधा

Romanized: saadhaa, saadha, sadhaa, saadh

छलछाम नगर्ने; सरल स्वभावको; सोझो; सादा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सादा]

१.
छलछाम नगर्ने; सरल स्वभावको; सोझो; सादा।
२.
सामान्य; मामुली।

सम्बन्धित शब्दहरू