साधारणतः
Romanized: saadhaaranatah, saadharanatah, sadhaaranatah, saadhaaranata
प्रायः; धेरैजसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
प्रायः; धेरैजसो।
२.
साधारण किसिमले; सामान्य रूपमा; सामान्यतः।