साधारणत्व
Romanized: saadhaaranatva, saadhaaranatv, saadharanatva, sadhaaranatva
सादापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सादापन।
२.
साधारण हुँदाको गुण वा धर्म; सामान्यता; मामुलीपन।