सर्वसाधारण
Romanized: sarvasaadhaarana, sarvasaadhaaran, sarvasaadharana, sarvasadhaarana
सबै प्रकार वा स्तरका मानिसको जमात; अधिकांश सामान्य जनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सबै प्रकार वा स्तरका मानिसको जमात; अधिकांश सामान्य जनता।
२.
(विशेषण)
सामान्य रूपको; साधारण खालको; मामुली।