जनसाधारण
Romanized: janasaadhaarana, janasaadhaaran, janasaadharana, janasadhaarana
समाजका साधारण सदस्यहरू; सामान्य जनता; साधारण जनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
समाजका साधारण सदस्यहरू; सामान्य जनता; साधारण जनता।
२.
आर्थिक, बौद्धिक आदि दृष्टिले देशको सालाखाला तह वा त्यसभन्दा अझ तल पर्ने समाज; सर्वसाधारण।