जनाधार
Romanized: janaadhaara, janaadhaar, janaadhara, janadhaara
जनताको आधार; जनताबाट प्राप्त हुने सम्मति वा समर्थन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जन+आधार]
1
जनताको आधार; जनताबाट प्राप्त हुने सम्मति वा समर्थन।