जनादेश

Romanized: janaadesha, janaadesh, janadesha, janaadesa

जनताको आदेश; जनता वा जनसभाबाट प्राप्त हुने आदेश; जनाज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जन+आदेश]

1
जनताको आदेश; जनता वा जनसभाबाट प्राप्त हुने आदेश; जनाज्ञा।

सम्बन्धित शब्दहरू