अन्वादेश
Romanized: anvaadesha, anvaadesh, anvadesha, anwaadesha
एउटा काम पूरा हुन नपाउँदै दिइएको अर्को आदेश; एकपछि दिइएको अर्को आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटा काम पूरा हुन नपाउँदै दिइएको अर्को आदेश; एकपछि दिइएको अर्को आदेश।
२.
पहिलेका कथनको पुनरुक्ति।