जनावर

Romanized: janaavara, janaavar, janaawara, janavar

चौपाया; बस्तुभाउ; जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जानवर]

१.
चौपाया; बस्तुभाउ; जन्तु।
२.
पक्षी र किराफट्याङ्ग्राबाहेक अन्य हातखुट्टा भएका प्राणी (मानिसलगायत); पशु।
३.
(विशेषण) मूर्ख; अविवेकी।

सम्बन्धित शब्दहरू