ज्ञानावरण

Romanized: jnyaanaavarana, jnyaanaavaran, jnyaanavarana, jnyanaavarana

ज्ञानले ढाकिने कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्ञानले ढाकिने कर्म।
२.
ज्ञानप्राप्तिका निम्ति बाधक पापकर्म।

सम्बन्धित शब्दहरू