ज्ञानाकर्षण
Romanized: jnyaanaakarshana, jnyaanaakarshan, jnyaanakarshana, jnyanaakarshana
जान्न खोज्ने उत्सुकता; ज्ञान प्राप्त गर्ने गहिरो चासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जान्न खोज्ने उत्सुकता; ज्ञान प्राप्त गर्ने गहिरो चासो।