ध्यानाकर्षण

Romanized: dhyaanaakarshana, dhyaanaakarshan, dhyaanakarshana, dhyanaakarshana

अरूको ध्यान आफूतिर खिच्ने काम; अरूको दिमागबाट हराइसकेको वा हराउन लागेको कुरा वा विषयलाई सम्झाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अरूको ध्यान आफूतिर खिच्ने काम; अरूको दिमागबाट हराइसकेको वा हराउन लागेको कुरा वा विषयलाई सम्झाउने काम।

सम्बन्धित शब्दहरू