अनाकर्षण
Romanized: anaakarshana, anaakarshan, anakarshana, anaakarsana
आकर्षणको अभाव; कुनै कुरालाई आफूतिर तान्ने शक्ति वा सामर्थ्यको शून्यता वा क्षीणता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आकर्षणको अभाव; कुनै कुरालाई आफूतिर तान्ने शक्ति वा सामर्थ्यको शून्यता वा क्षीणता।