अपकर्षण
Romanized: apakarshana, apakarshan, apakarsan, apakarsana
अपकर्ष गर्ने वा हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अपकर्ष गर्ने वा हुने काम।
२.
पछाडि धकेल्ने प्रक्रिया।
३.
घटाउने वा कमी गर्ने चाल।
४.
मानहानि।
५.
मोल घट्ने काम।
६.
तल खस्ने वा ओर्लने प्रक्रिया।