अपघर्षण

Romanized: apagharshana, apagharshan, apagharsan, apagharsana

उल्टो दिशामा घिस्रने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अप+घर्षण]

१.
उल्टो दिशामा घिस्रने काम।
२.
खिइने काम; खिचाइ; घस्राइ।

सम्बन्धित शब्दहरू