अवकर्षण

Romanized: avakarshana, avakarshan, awakarshana, awakarshan

तलतिर घिस्स्याउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तलतिर घिस्स्याउने क्रिया।
२.
तान्ने वा खिच्ने क्रिया।

सम्बन्धित शब्दहरू