अवकरण

Romanized: avakaran, awakarana, awakaran, abakarana

दुई वा दुईभन्दा बढी रासायनिक पदार्थ मिलेर बनेको वस्तु वा यौगिकबाट कुनै एक तत्त्वलाई हटाउने वा अलग गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई वा दुईभन्दा बढी रासायनिक पदार्थ मिलेर बनेको वस्तु वा यौगिकबाट कुनै एक तत्त्वलाई हटाउने वा अलग गर्ने क्रिया (जस्तै- पानीबाट अक्सिजन, गिन्नीबाट तामा इ.)।

सम्बन्धित शब्दहरू