अव्यक्तानुकरण

Romanized: avyaktaanukarana, avyaktaanukaran, awyaktaanukarana, avyaktanukaran

अव्यक्त पद वा शब्दको उच्चारणको मिल्दोजुल्दो अनुकरण; पशुपक्षीको बोलीको मानिसद्वारा गरिने अनुकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अव्यक्त पद वा शब्दको उच्चारणको मिल्दोजुल्दो अनुकरण; पशुपक्षीको बोलीको मानिसद्वारा गरिने अनुकरण।

सम्बन्धित शब्दहरू