अनभिव्यक्त

Romanized: anabhivyakt, anabhiwyakta, anabhiwyakt, anabhibyakta

व्यक्त नभएको; अभिव्यक्ति नपाएको; शब्द, वाक्य वा इसारामार्फत कसैलाई थाहा नदिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
व्यक्त नभएको; अभिव्यक्ति नपाएको; शब्द, वाक्य वा इसारामार्फत कसैलाई थाहा नदिइएको।

सम्बन्धित शब्दहरू