अनभिधेय

Romanized: anabhidhey, anabhidheya

अभिधेय वा नाम नभएको; नाम नराखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अभिधेय वा नाम नभएको; नाम नराखिएको।

सम्बन्धित शब्दहरू