अवधेय
Romanized: avadhey, awadheya, awadhey, abadheya
मनमा राख्न वा सम्झन योग्य; जान्न वा चिन्न लायक; विचारणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनमा राख्न वा सम्झन योग्य; जान्न वा चिन्न लायक; विचारणीय।