अवधि
Romanized: awadhi, abadhi, avadhi
सीमा; हद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सीमा; हद।
२.
निर्धारित समय; म्याद।
३.
अन्तिम समय; अन्तिम काल।