अद्यावधि
Romanized: adyaavadhi, adyaawadhi, adyawadhi, adyaabadhi
आजसम्म; आजतक; आजपर्यन्त। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आजसम्म; आजतक; आजपर्यन्त।
२.
अहिलेतक; हालसालसम्म।
३.
बितेको समयदेखि हालसालको अवधिसम्म; अद्यापि। (उदा.- मल्लकालदेखि चलेका कैयौं जात्रा अद्यावधि प्रचलित छन्।)
उदाहरण वाक्य
- मल्लकालदेखि चलेका कैयौं जात्रा अद्यावधि प्रचलित छन्।