मध्यावधि

Romanized: madhyaavadhi, madhyaawadhi, madhyawadhi, madhyaabadhi

बिचको अवधि वा समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिचको अवधि वा समय।
२.
कुनै खास योजना वा कार्यक्रमका कार्यान्वयनको बिचको चरण वा अवस्था।

सम्बन्धित शब्दहरू