पदावधि
Romanized: padaavadhi, padaawadhi, padawadhi, padaabadhi
कुनै पदमा रही पदाधिकारीले काम गर्ने वा काम गरेर भोग्ने खास अवधि; पदाधिकारीको कार्यकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पदमा रही पदाधिकारीले काम गर्ने वा काम गरेर भोग्ने खास अवधि; पदाधिकारीको कार्यकाल।