पदाति
Romanized: padaati, padati
पैदल हिँड्ने सिपाही; पैदल सैनिक; पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पैदल हिँड्ने सिपाही; पैदल सैनिक; पत्ति।