खनाति

Romanized: khanaati, khanati

आफ्नो पाँच पुस्तापछिको पुरुष सन्तति; पाँच पुस्ताको नाति; जनातिको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो पाँच पुस्तापछिको पुरुष सन्तति; पाँच पुस्ताको नाति; जनातिको छोरो।

सम्बन्धित शब्दहरू