पनाति

Romanized: panaati, panati

नाति वा नातिनीको छोरो, छोरा वा छोरीको नाति । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रनप्तृ]

1
नाति वा नातिनीको छोरो, छोरा वा छोरीको नाति ।

सम्बन्धित शब्दहरू