नाति
Romanized: naati, nati
ना. [सं. नप्ता] छोरा वा छोरीको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. नप्ता] छोरा वा छोरीको छोरो।